कस्तो छ दया र जितुको ‘कार्साङ’को टिजर ?

फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । पौषको २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा शेर्पा समुदायको संकृती र व्यथा देखाइएको छ । गरिबी, अभाव, निसन्तानपनले दिएको दुःख, दाम्पत्य जीवनमा श्रृजना हुने झगडाको कथालाई टिजरमा देखाइएको छ । ऋण, सरसापटले काम चलाउने ग्रामिण परिपाटी, एक जोर नयाँ लूगाका लागि सन्तानले गरेको अपेक्षा पुरा गर्न…