कस्तो छ दया र आँचलको ‘दुखी आत्मा’को पोष्टर ?

फिल्म ‘दुखी आत्मा’को ३ वटा पोष्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरिएको छ । सार्वजनिक ३ पोष्टरमा कलाकारहरुको फरक फरक मुड हेर्न सकिन्छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्मको तीन पोष्टरमध्ये एउटामा नायक दयाहाङ राइलाई सिंगल देखाइएको छ । यस्तै, अर्को एक पोष्टरमा दया नायिका आँचल शर्मासँग रोमान्टिक देखिएका छन् । अर्को एक पोष्टरमा भने…