पाइलोट बिजय लामाको ‘शान्ति खोज्न’ सार्वजनिक

नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सुदिप जंग थापाको शब्द रहेको गीतमा बिकाश चौधरीको संगीत रहेको छ ।   गीतका एरेन्जर रोशन बान्तवा हुन् ।…