पहिलो पटक नेपालकै महँगो दोहोरी गायिका बिष्णु माझी र महँगो दोहोरी गायक पुस्कल शर्माको एक साथ् भेट (हेर्नुहोस)

बियोगान्त गीत संगीतको एकाधिकार जमाउन सफल रहेका गायक तथा मोडल पुस्कल शर्माको नयाँ गीत ‘पिडाको राजधानी’आएको छ। लामो समयदेखी आफ्नो गीतमा सिर्जना, गायन र अभियन समेत आफैँ गर्दा आएका शर्माको यस पटकको गीतमा भने अभिनय मात्र रहेको यस गीतको चर्चा सार्वजनिक हुनु अगावै सुरु भएको छ । यस अघि सार्वजनिक भएको उनको फ्यान गीत सर्वप्रथम…