लोक दोहोरी कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय समितीको आयोजनामा “राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” काठमाडौं स्थित भृकुटी मण्डपमा यही चैत्र १६ गते देखी १९ गते सम्म भब्यताका साथ सम्पन्न हुने भएको छ । यस प्रतियोगितामा भाग लिन ईच्छुक कलाकारहरुले चैत्र १४ गते सम्म भित्र फर्म…