मेलिना र जेपीले गाए सालैजो गीत

गायक जेपी नेम्बाङ र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ सालैजो गीत सार्वजनिक भएको छ । शुक्रबार गायक नेम्बाङ कै युट्युब च्यानलबाट रिलिज गरिएको 'माया जोख्ने के होला' बोलको गीतमा शशी गुरुङ बाङ्देलको शब्द संगीत रहेको छ । उमेश गुरुङको निर्देशनमा तयार भएको भिडियोमा निरञ्जली लामा, आनन्द गुरुङ, श्याम राई, रमिला गुरुङ, दीपा सुहाङ राई…