बलिउडमा अभिनेताद्वय सलमान खान र शाहरुख खानको नाम उच्च स्थानमा छ । धेरैले उनीहरुलाई प्रतिष्पर्धी भन्ने गर्छन् । तर, सलमान र शाहरुख आफूहरु मिल्ने साथी भएको बताउँदै आएका छन् । यी दुई नायकले सफल चलचित्र ‘करण अर्जुन’मा एकसाथ काम गरे । उक्त चलचित्रपश्चात् सलमान र शाहरुख केही चलचित्रमा सँगै देखिएका छन् । सलमानको केही चलचित्रमा…