नेपालको सर्वाधिक सफल व्याण्ड हो, ‘नेपथ्य’ । त्यसका मुख्य व्यक्ति हुन्, गायक अमृत गुरुङ । हेर्दा सामान्य देखिने अमृतमा यस्तो खुबी छ कि, उनले जो कोही व्यक्तिलाई पनि आफ्नो गीतले मन्त्रमुग्द बनाइदिन्छन् । केही छिनमा नै उनले भिड जम्मा गर्न सक्छन् । विश्वका प्राय: देशहरुमा उनले कन्सर्ट गरिसकेका छन् । उनको कन्सर्टमा जति दर्शक अन्य…