बलिउड नायक संजय दत्तको जीवनमा आधारित बायो पिक चलचित्र “संजु”को ट्रेलर बाट कैयौले उनको जीवनको पाटो थाहा पाईसकेका छन् । उनको जीवनमा कयौँ युवतीहरु आउने जाने गरे। जसमध्ये एक रिया पिल्लई पनि थिइन्, जसले संजय दत्तसँग दोस्रो विवाह गरेकी थिइन्। उनको जीवनमा माधुरी दीक्षित आइन् र गइन् पनि । त्यसपछि सञ्जयको जीवनमा रिया पिल्लई आइन…