सगुनको भिडियो सार्वजनिक….(हेर्नुहोस् भिडियो)

गायक आँशु लामाको स्वर, शब्द र संगीत रहेको आधुनिक गीत तिम्लाई देखेरको म्युजिक भिडियो सार्वजनिक भएको छ। बर्तमान समयमा युवा पुस्तामा घट्ने प्रेम अनी बिछोडको कथालाई मार्मिक ढंगले देखाइएको उक्त म्युजिक भिडिओमा रमेश रम्तेल, सगुन शाही ठकुरी र चन्द्र पुलामीले अभिनय गरेका छन्। आफ्नी प्रेमिकासँग बिछोड भइसकेको प्रेमिले प्रेमिकाको फोटो देखेपछी गर्ने कल्पनाकै बिच कसरी…