“बलिदान”का चार प्रमुख पात्रका पोस्टर सार्वजनिक, टिजर अगाडि सरप्राइज खुलासा

काठमाडौं — आउँदो दशैंको फूलपातीमा प्रदर्शनमा आउन लागेको नेपाली बहुप्रतीक्षित फिल्म ‘बलिदान’का मुख्य चार पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। यसअघि फिल्मका मुख्य कलाकार समीर भट्ट, कविता राय र सौगात मल्लको लुक्स सार्वजनिक भइसकेको थियो भने, आज सार्वजनिक पोस्टरमा अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक सन्तोष सेनको लुक्स देखाइएको छ। निर्देशक सेनका अनुसार,…