क्याप्टेन रामेश्वर थापाको बायोपिक फिल्म ‘क्याप्टेन साब’का लागि तीनकुनेमा सेट बनाइएको छ । वि.सं २०३० र ४० को काठमाडौं कस्तो थियो भन्ने देखाउनका लागि सेट नै बनाइएको निर्माणपक्षले बताएको छ ।एउटै खालका सेता तर पुराना जोडिएका घर सेटमा देखिने निर्माणपक्षको भनाई छ । फिल्मका निर्देशक दीपेन्द्र के खनालले भने–‘काठमाडौंको व्यस्त शहरमा हामीले दर्जनौं पक्की घर…