‘पिताम्बर’को प्रिक्वेल अझै सशक्त बनाउने कृषाको प्रतिबद्धता

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘पिताम्बर’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । फिल्म हेरेका दर्शकले यसको तारिफ पनि गरिरहेका छन् । फिल्मको चर्चा भइरहँदा यसको प्रिक्वेल समेत बनाउने तयारी निर्माणपक्षको छ ।फिल्मकी निर्देशक कृषा चौलागाइले यसको प्रिक्वेल अझै सशक्त बनाउने बताएकी छिन् । फिल्मबाट निकै नै राम्रो प्रतिक्रिया पाएकी कृषाले भनिन्–‘मलाई अझै उत्कृष्ट फिल्म बनाउन…