नायक सौगात मल्ल ‘जार’ फिल्मबाट आशावादी छन् । यो फिल्मको रिलिज मिति नजिक आउँदै गर्दा सौगात झनै उत्साहित छन् । उनी, फिल्मको प्रिमियरका लागि सिक्किम समेत पुगेर आए । सौगातलाई यो फिल्म खेल्न मन लागेको अहिले होइन, दुई दशक अघि नै हो । जब, उनले साहित्यकार इन्द्रबहादुर राइको उपन्यास पढे, त्यसपछि काम गर्ने चाहना उनको…