‘महानायक’को कमब्याक आक्रामक देखिने संकेत, ‘नरसिंहा’को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया

विहिबार बेलुकी रिलिजमा आएको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले आक्रामक प्रतिक्रिया पाएको छ । युट्युबमा यो ट्रेलर सार्वजनिक भएको १५ मिनेटमै ट्रेन्डिङमा आएको थियो ।फिल्मको ट्रेलर सार्वजनिक भएको २२ घन्टामा ६ लाख बढी भ्यूज पाएको छ भने ३३ सय भन्दा बढी प्रतिक्रिया छन् । जसमा सबैजसो प्रतिक्रियामा उत्कृष्ट लेखिएको छ । लामो समयपछि राजेश हमाललाई पर्दामा…