गायक दुर्गेश थापाको माग गीतसंगीत र स्टेज कार्यक्रममा मात्र होइन, फिल्ममा पनि खुबै छ । फिल्मका गीतसंगीतमा पनि उनको नाम चलिरहेको छ । यसैबिच, दुर्गेशले फिल्म ‘कर्मा’को एक प्रमोशनल गीतमा स्वर दिएका छन् । गीतमा दुर्गेशकै शब्द तथा संगीत छ ।गीत सार्वजनिक कार्यक्रममा बोल्दे गायक थापाले फिल्मको टिम हेरेपछि आफू काम गर्न उत्साहित भएको बताए…