गायिका एलिना चौहान र उनका पूर्व पति विष्णु सापकोटाबिच पारापाचुके भएको छ । केही दिन अगाडि मात्र एलिनाले विष्णुसँग डिभोर्सका लागि जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् । आज उनीहरुबिच कानुनी रुपमा नै डिभोर्स भएपछि एलिनाले विष्णुको नाममा भावुक पत्र लेखेकी छिन् ।उनले लेखेकी छिन्–‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु…