‘अच्छा लेकिन लण्डनको चिसो’ भन्दै नीतिसँग नाँचे राजेश हमाल

नायक राजेश हमाल ८ वर्षपछि फिल्मको पर्दामा फर्किदैछन् । उनले अभिनय गरिरहेको फिल्म ‘नरसिंहाः अवतार’को छायांकन अन्तिम चरणमा छ । यसैबिच, यसको निर्माणपक्षले ४ दिन लगाएर फिल्ममा समावेश ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीतको छायांकन गरेको छ ।फिल्म ‘दैव संजोग’मा समावेश चर्चित गीतलाई यो फिल्ममा फेरि समावेश गरिएको छ । चैत्र २९ गतेबाट यो…