नायक प्रदिप खड्का अभिनित फिल्म ‘एक्टर’को ग्रस कलेक्शन नेपाली बक्स अफिसमा एक करोड पनि पुग्न सकेन ।माघको १६ गते शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मले नेपाली बक्स अफिसमा करिब ९६ लाख ग्रस कलेक्शन गरेको छ ।बक्स अफिसमा यो कमजोर प्रदर्शन हो । प्रदिप खड्का जस्ता सुपरस्टार रहेको फिल्मको बक्स अफिस यति कमजोर हुँदा उनको करिअरलाई नै…