काठमाडौँ- रोल्पाको दुर्गम गाउँमा जन्मेकी शान्तिश्री परियार आज नेपालको सर्वाधिक लोकप्रिय गायिका बनीं। गिट्टी कुट्नेसम्मको संघर्षको शिकार भएकी शान्तिश्री अहिले सांगीतिक क्षेत्रमा अपार सफलता हासिल गर्दै आफूलाई स्थापित गरिसकेकी छन्। हालै उनले गोंगबुको गणेशस्थानमा ४ करोड रुपैयाँको घर खरिद गरेर त्यहाँ सरेकी छन्, जुन उनकी संघर्षपूर्ण यात्रा र सफलता को उत्कृष्ट उदाहरण हो। उनका दुई…