‘कर्मा’मा एक्सन अवतारमा देखिए विपिन

नायक विपिन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गर्दै निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’को निर्माण गरेका छन् । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको दुई वटा पोस्टर सार्वजनिक भएको छ । जहाँ, नायक विपिन कार्कीको यसअघि नदेखिएको गेटअप देख्न सकिन्छ । उनलाई एक्सन अवतारमा विल्कुलै फरक देखिएको छ ।विपिनलाई कालो जिन्स र सुगठित शरीरमा देखाइएको…