किन गरियो अल्लु अर्जुनको घर बाहिर तोडफोड ?

दक्षिण भारतीय नायक अल्लु अर्जुनको घर बाहिर तोडफोड भएको छ । उनको घर बाहिर तोडफोड गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।अल्लुको हैदराबादस्थित घर बाहिर तोडफोड भएको थियो भने केही यूवाहरु उनको घर भित्र पस्ने कोशिशमा थिए । प्रहरीले रोकेपछि उनीहरुले अल्लुको घर बाहिर राखिएको फूलका भाँडाहरुमा तोडफोड गरेका छन् । यस्तै, उनीहरुले अल्लुको…