अमेरिकामा रहेकी नायिका नन्दिता केसीले छोरालाई जन्म दिएकी छिन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै उनले डिसेम्बर १८ तारिख अर्थात बुधबार छोरालाई जन्म दिएको जानकारी दिएकी छिन् ।नन्दिताले गतबर्ष अमेरिकामा नै रहँदै आएका डाक्टर अरविन्द्र कटवालसँग बिहे गरेकी थिइन् । नन्दिताले भदौ महिनामा बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी पनि…