के दीपक र ‘माग्ने बुढा’ अलग भएका हुन् ?

‘छक्का पन्जा’ जस्तो ब्रान्ड फिल्मको टिमका मुख्य दुई सदस्य दीपकराज गिरीले केही वर्ष एकसाथ पर्दा शेयर नगर्ने भएका छन्। केदारले बाहिरी व्यानरका फिल्म धमाधम साइन गरिरहेका छन् । उनले ‘जेरीः अन टप’मा काम गरिरहेका छन् । उनले ‘कंगारु र माइतीघर’ पनि साइन गरिसकेका छन् । यस्तै, उनले ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म पनि साइन…