दबाबमा छन् अनमोल, तर आफ्नै नियममा बाँच्न चाहन्छन्

नायक अनमोल केसीलाई आफूले पाएको ‘मेगास्टार’को ट्याग जोगाउन ठूलै मिहिनेत गर्नुपर्ने देखिएको छ । किनकी, नेपाली फिल्मको व्यापारमा देखिएको उछालले अनमोललाई दबाबमा पारेको छ । अनमोलले अभिनय गरेका फिल्ममा अहिलेसम्म ‘ए मेरो हजुर ३’ले सर्वाधिक ग्रस कलेक्शन गरेको छ । यो फिल्मले साढे ८ करोड माथिको ग्रस कलेक्शन गरेको बताइएको थियो । यो बाहेक अनमोललका…