सौगातको ‘कल्ली’मा वर्षा र नाजिर पनि भित्रिए

पौषको १० गतेबाट छायांकनमा जान लागेको फिल्म ‘कल्ली’मा कलाकारहरुको लाइनअप बलियो बनिरहेको छ । एकपछि अर्को पावरफूल कलाकारहरु भित्रिएपछि लाइनअप बलियो बनेको हो । फिल्ममा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको प्रवेश भएको छ । फिल्मका निर्माता किरण नेपालीले दुबै कलाकारहरुसँग कागजी रुपमा संझौता गरेको पुष्टि गरे । यी दुबै कलाकारहरुको भूमिका के हो…