दोस्रो पटक उत्कृष्ट नायिका बनिन् स्वस्तिमा, विपिन उत्कृष्ट नायक

राष्ट्रपति भवन शित्तल निवासमा करिब २ सय फिल्मीकर्मीहरुको उपस्थितीमा बुधबार बेलुकी ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ कार्यक्रम आयोजना गरियो । दिनेश डीसी अध्यक्ष भएपछि आयोजित पहिलो अवार्डमा विभिन्न १० विधामा पुरस्कार प्रदान गरियो । समारोहमा वि.सं २०८० सालमा रिलिज भएका फिल्महरु प्रतिस्पर्धामा थिए । जसमा, उत्कृष्ट फिल्म ‘बुलाकी’, उत्कृष्ट निर्देशक निश्चल बस्नेत(दिमाग खराब), उत्कृष्ट नायक…