एजेन्सी– दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा २ः द रुल’ यस वर्षको बहुप्रतिक्षित बलिउड फिल्ममध्ये एक हो । पुष्पा द राईजलाई अत्यधिक मन पराएका दर्शकहरु यो फिल्म कहिले हलमा लाग्ला भनेर कुरिरहेका छन् । ‘पुष्पाः द राइज’ मार्फत अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका थिए । अब उनी ‘पुष्पा २ः द रुल’बाट…