एकपछि अर्को रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सारङ्गी’

काठमाडौं– हलहरुमा राम्रो कलेक्सन गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले विभिन्न नेपाली फिल्मका नाममा रहेका रेकर्डहरु एक पछि अर्को गर्दै तोडिरहेको छ । तिहारको लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको यस फिल्मले नयाँ नयाँ रेकर्ड बनाएको छ । यो फिल्म हालसम्म सबैभन्दा कम समयमा धेरै कमाउने नेपाली फिल्म बनेको छ । ११ दिनमा २० करोड ७३ लाख ग्रसकलेक्सन…