१. मिठो निद्राका लागिः दूधमा ट्रिप्टोफेन र बायोएक्टिभ पेप्टाइड्स हुन्छन् जसले मिठो निद्रामा सघाउ पुर्याउँछ । तनावबाट टाढै बस्न चाहनुहुन्छ भने सुत्नुअघि एक गिलास दूध पिउन सक्नुहुन्छ । २. तौल घटाउन सघाउँछः तौल बढ्ने हो कि भन्ने चिन्ता नगरिकनै तपाईं राति सुत्नु अघि एक गिलास मनतातो दूध पिउन सक्नुहुन्छ । यसले तपाईंलाई राति लाग्ने भोक र जथाभावी…