आफ्नो भाग्य बदल्न चाहनुहुन्छ ? घरमा ल्याउनुहोस् यी ४ प्रकारको फुल

ग्रन्थअनुसार फूलमा शारीरिक र मानसिक रोग कम गर्ने क्षमताका साथै शनि दोष मेटाउने क्षमता हुन्छ। फुलको बारेमा भनिन्छ, तपाइको भाग्य बदलिदिएर तपाइको जीवनमा खुसि भरिदिने क्षमता हुन्छ। आउनुहोस् जानीराखौ यस्तो फुलको बारेमा जुन घरमा ल्याउदा सुख-समृद्धि बढ्छ र दुर्भाग्य हटेर जान्छ। १, थुङ्गे पहेलो फुल यस फुललाई अंग्रेजीमा मेरीगोल्ड भनिन्छ। थुङ्गे फुललाई घरको झ्याल, ढोकामा…