अधिकांश महिलाहरु सुत्केरी भएपछि किन डिप्रेसनमा जान्छन्, यस्तो छ प्रमुख कारण

महिलाहरुमा आमा बन्नु सुखद् अनुभव हो । तर आमा बन्दा गर्भावस्था र सुत्केरी अवस्था निकै जटिलता र चुनौतीपूर्ण हुन्छ । यस्तो अवस्थामा परिवारबाट स्वास्थ्य र खानपानको ध्यान पु¥याइन्छ । तर महिलाहरुलाई गर्भावस्था र सुत्केरी अवस्थामा शारिरीक जटिलता मात्र देखा पर्दैन । यो समयमा मानसिक जटिलता समेत देखिन्छ । कतिपय महिलाहरुमा सुत्केरि भएपछि डिप्रेसनको समस्या देखा…