काठमाडौं– अबदेखि औषधी पसलमा सेतो एप्रोन लगाएर मात्र फर्मासिष्टहरूले औषधि वितरण गर्न पाउने भएका छन् । आगामी पुस ४ गतेदेखि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको हो । फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा आचारसंहिता…