कास्की– पोखरामा स्कुल बस दुर्घटनामा गरेको छ । पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र…