कैलाली- धनगढीमा अस्पताल बनाउन भनेर निर्माण गरिएको भवनमा चर्च सञ्चालन गर्न थालेपछि स्थानीय आक्रोशित बनेका छन् । धनगढी उपमहानगरपालिका वडा नं ७ मनोहरामा छालसम्बन्धी अस्पताल खोल्न भन्दै निर्माण गरिएको थियो । प्रभाकर भण्डारीबाट साढे चार कट्ठा जग्गा १५ वर्षका लागि लिजमा लिएर छालासम्बन्धी अस्पताल बनाउने भन्दै लेट मेइन धनगढी प्रालिले भवन निर्माण गरेको थियो ।…