डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु

काठमाडौं– गत वर्षको पुसको तेस्रो हप्तादेखि हालसम्म देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । महाशाखाको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । डेङ्गुबाट सबैभन्दा कम…