त्रिविको जग्गा अतिक्रमण गर्ने जो कोही भएपनि कारबाहीको दायरमा ल्याउने प्रधानमन्त्री ‌ओलीको दाबी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने र हिनामिना गर्ने जो कोही भएपनि कानूनी कारबाहीको दायरामा आउने दाबी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन गर्न बनेको आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री अ‍ोलीले यस्तो बताएका हुन् । उनले भने,‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए…