निर्णय भएको छैन विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालय !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ ।कोरोना भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएपछि नेपालले पनि सतर्कता अपनाउन थालेको छ । शिक्षा मन्त्रालयले पनि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र लिइसक्न सबै विद्यालयलाई भनेको छ । तर पछिल्लो समय स्कुल तथा कलेज विदा गरिएको, परीक्षा नै…