उमेर बढ्दै जाँदा दिमागका कोशिकाहरू नष्ट हुँदै जान्छन् र स्मरणशक्तिमा ह्रास आउँछ । तर ब्रेन फूड खानुभयो भने दिमागलाई शक्ति प्राप्त हुन्छ । यी हुन् दिमाग तीखो बनाउने खानेकुराहरू : ओखर दिनदिनै एक मुट्ठी ओखर खानुभयो भने दिमागका नसाहरू तेज हुन्छन् । पालुंगो पालुंगोमा भएको प्राकृतिक एन्टीअक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ । यसमा भएको…