अहिले नेपालीहरु जुन सुकै होटल रेष्टुरेन्ट वा कही कतै खाजाको अर्डर गरुन तिनिहरुको पहिलो रोजाई हुन्छ म:म। किनकी हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने गर्छ । उक्त मःम बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको मःम दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । मःम होस् वा अन्य…