कुखुराको मासु नपकाएको भन्दै ८० वर्षे वृद्ध आमाको चक्कुले हानी हत्या गरे यि छोराले

भारतको आन्ध्र प्रदेशको गुन्टुर इलाकामा एक छोराले आमाले कुखुराको मासु नबनाएको भन्दै चक्कुले आक्रमण गरी हत्या गरेका छन् ।भारतिय मिडियाका अनुसार ४५ वर्षीय बेज्जम किशोर ले ८० वर्षे बेज्जम मारियम्माको हत्या गरेका हुन् । ग्रामिण स्वास्थ्यकर्मी समेत रहेका छोराले आमालाई दिउँसो कुखुराको मासु बनाउन आदेश दिएका थिए । जब उनकी आमाले यसो गर्न सकिनन् तब किशोरले किचनमा…