काठमाडौं– भारतको एक धार्मिक मेलामा एक बाबालाई छुनका लागि भागदौड हुँदा सयौँले ज्यान गुमाएका छन् । यो घटना उत्तर प्रदेशको हाथरसको फुलरई गाउँमा मंगलबार घटेको हो । गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । बाबाको संत्सगंको कार्यक्रमको तयारी १५ दिन अगाडीदेखि चलेको थियो ।…