दोस्रो विश्वयुद्ध पछि कोरोनाभाइरस सबैभन्दा ठूलो चुनौतीः संयुक्त राष्ट्रका महासचिव

पूरा संसार कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसद्वारा सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् । जबकी मृतकको संख्या ४२ हजार पार गरिसकेको छ ।संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटरेशले कोरोना भाइरसको संक्रमणलाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनौती बताएका छन् । https://www.youtube.com/watch?v=Vs3hwyDgqLo&t=351s उनले भने, ‘यो संक्रमणले संसारमा मन्दी ल्याउन सक्छ ।…