अष्ट्रेलियामा फेरी विमान दु’र्घटना हुँदा ३ जनाको ज्या’न गएको छ। डढेला नियन्त्रणमा ख’टाइएको ट्यांकर विमान दु’र्घटना हुँदा बिहिबार अष्ट्रेलियामा तीन जनाको ज्या’न गएको हो। बिहिबार मध्यान्न देखि सम्पर्क बिहिन भएको विमान दु’र्घटनाग्रस्त अवस्थामा फे’ला परेको बताइएको छ। स्थानीय संचार माध्यमहरुमा अन्सुअर विमान स्थानीयसमय अनुसार दिउँसोको साढे १ बजे पछाडी सम्पर्क बिहिन भएको थियो। सम्पर्क टु’टे…