काठमाडौँ । अमेरिकासँग हुन लागेको शिखर वार्ताको दुई दिन अघि नै उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । किन र उनी नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्ने छन् । त्यस्तै, अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प पनि क्यानाडामा भएको…