जापानका प्रधामन्त्रीले करिब १० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउँदै जापान

जापानका प्रधामन्त्री सिन्जो आबेले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित बनेको अर्थतन्त्रलाई टेवा दिन ९ खर्ब ९० अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार टोकियोमा बोल्दै उनले उक्त तयारी भइरहेको बताएका हुन् । https://www.youtube.com/watch?v=iWqQawcpCK4&t=632s साथै आबेले टोकियो सहित मुलुकका सातछ प्रान्तमा मंगलबारसम्म आपतकाल घोषणा हुने बताएका छन् । बीबीसीकाअनुसार मुलुकमा बढ्दो…