भिजिट भिसाकाण्ड चर्केकै बेला ६ बुँदे कार्यविधि खारेज गरिने

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले दुई महिनादेखि संसदमा विरोध गर्दै आएको छ । यहीबेला सरकारले भिजिट भिसासम्बन्धी कार्यान्वयनमा रहेको ६ बुँदे कार्यविधि खारेज गर्ने तयारी गरेको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभागको भावी कार्ययोजनाबारे आयोजित छलफल तथा समीक्षा कार्यक्रममा उक्त…