काठमाडौं - माओवादी अध्यक्ष पुष्कपमल दाहाल प्रचण्ड एक सातापछि जेनजी आन्दोलनमा ध्वस्त भएको पार्टी कार्यालय पुगेर निरीक्षण गरेका छन् । सोमबार सेनाको शिवपुरी ब्यारेकबाट फर्किएका प्रचण्ड मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालय पुगेर खरानी उठाउन थालेका हुन् । पार्टी कार्यालयमा उपस्थित भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले खरानीमा टेकेर पार्टी कार्यालय नयाँ बनाउने उद्घोष गरे । भदौ…