रुपन्देही ३ मा रास्वपाले सुलभ खरेललाई उम्मेदवार बनाउने

काठमाडौं - रास्वपाले आइतबार रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गर्दैछ । साढे १ बजे बस्ने सचिवालय बैठकपछि रास्वपाले नौमध्ये एकजनाको नाम घोषणा गर्न लागेको हो । रास्वपाबाट उपनिर्वाचनमा नौजनाले प्रतिस्पर्धा गरेका थिए । झन्डै तीन साता लामो प्रक्रियापछि आज उम्मेदवारको नाम घोषणा हुने छ । यसका लागि दुई दिन लगाएर प्राइमरी निर्वाचनसमेत…