काठमाडौं - अन्तरिम सरकारको प्रमुख चयनका लागि शुक्रबार निर्णायक वार्ता हुने भएको छ । आज बिहान ९ बजेका लागि तय गरिएको बहुपक्षीय छलफल केही घण्टाका लागि पर सारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलनरत पक्ष आ–आफ्नो आन्तरिक तयारी र परामर्श आवश्यक ठानेपछि छलफलको समय पछि सारिएको हो । राष्ट्रपति पौडेलले बिहीबार मध्यराति अबेरसम्म पनि…